राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौं । जापानी सम्राट् नारुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापान जानु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच आज मंगलबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो। सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी … Continue reading राष्ट्रपति भण्डारी र भारतीय समकक्षीबीच भेटवार्ता